देशलाई प्रयोगशाला हुनबाट जोगाउन काँग्रेस-एमाले मिलेका हौँ : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशलाई नयाँ दिशा दिन काँग्रेससँग सहकार्य गरेको बताएका छन् । ताप्लेजुङ पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अप्ठेरो स्थितिमा रहेको...