मेयरमा पराजित भएपछि वडले भने, ‘पार्टीको चुनाव चिन्ह भएपनि स्वतन्त्र लडेको हुँ, पार्टीबाट असहयोग भयो’
काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय भोग्न परेको बताएका छन् । नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई...