धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता कायमै, काँग्रेसका वड कति पछाडि परे ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता कायमै, काँग्रेसका वड कति पछाडि परे ?


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । धनगढी उपमहानगरको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता कायमै गरेका छन्।

पछिल्लो मत गणनाअनुसार हमाल निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ९ हजार ५९० मतले अघि छन्।

शनिवारदेखि मतगणना सुरु भएकोमा अहिलेसम्म ४२ हजार २३० गणना भएको छ। जसमा हमालले १९ हजार १४७ मत पाएका छन्।

यस्तै, सत्तारूढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७, नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस