डेढ सातामै फेरिए सप्तरीका सिडिओ, सहायक गरी थप डेढ दर्जनको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई १० दिनमै सरुवा गरेको छ। खतिवडालाई प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको हो । उनको ठाउँमा सहसचिव भूपेन्द्र...