दरखोला जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग...