निओनको संयोजकमा बिस्ट, असोजमा अधिवेशन गर्ने तयारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट इन्जिनियरको सङ्गठनका नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठन (निओन) को संयोजकमा विजयकुमार बिस्ट चयन भएका छन् । आइतबार भएको केन्द्रीय भेलाले संयोजकमा बिस्टको नाम सर्वसम्मत चयन...