नारायणहिटी सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न मन्त्री आलेको निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न निर्देशन दिएका छन् । सङ्ग्रहालयको हिजो (बिहीबार) अनुगमन तथा निरीक्षणपश्चात् मन्त्री आलेले पर्यटक आकर्षित...