राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचन केन्द्रित ‘नागरिक करार पत्र’ सार्वजनिक
काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नीतिगत प्राथमिकता, वर्तमान अवस्थाको विश्लेषण तथा दीर्घकालीन लक्ष्य समेटिएको ‘नागरिक करार पत्र’ सार्वजनिक गरेको छ । पार्टीले राजनीतिक प्रतिबद्धता तथा...