बढ्यो नागरिकता प्रमाणपत्रका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा
काठमाडौँ । नागरिकता प्रमाणपत्रका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा बढेको छ। मन्त्रिपरिषद्ले संशोधनसहित पारित गरेको नागरिकतासम्बन्धी नियमावलीअनुसार अब नागरिकता प्रमाणपत्र पाउनका लागि निवेदन दिने नेपालीले १० रुपैयाँको टिकट टाँस्नुपर्नेछ।...