नौबिसे-मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
काठमाडौँ । नागढुंगा-मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान...