नयाँ नक्साबारे विदेशी मुलुकलाई गरिएको पत्राचारबारे जानकारी गराउन माग
काठमाडौँ । एमाले सांसद रघुजी पन्तले नेपालको नयाँ नक्सालाई मान्यता दिने विदेशी मुलुकलाई गरिएको पत्राचारबारे विस्तृत जानकारी दिन माग गरेका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार...