डोटीको चुरे संरक्षित क्षेत्र नदी कटानको उच्च जोखिममा, बिपीनगर बजार र बस्तीहरू खतरामा
काठमाडौँ । डोटीको बडीकेदार र जोरायल गाउँपालिकामा पर्ने चुरे संरक्षित क्षेत्र नदी कटानको उच्च जोखिममा छ। बडीकेदारका वडा नं. २, ३, १ र जोरायलको वडा नं. ४ का विभिन्न भूभाग...