खोसियो नख्खु कारागारका सुरक्षा प्रमुख थपलियाको जिम्मेवारी, फरार कैदी पुनः पक्राउ
काठमाडौँ । नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया जिम्मेवारीबाट हटाइएका हुन् । हत्कडीसहित कैदी...