कतार विश्वकप : नकआउट चरणको समीकरण पूरा, कुन टिमले कोसँग खेल्छन् ? (तालिकासहित)
काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने...