६ बुँदे मागसहित काठमाडौँ प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौँ अगाडि धर्ना दिएको छ । ६ बुँदे मागसहित मंगलबार राप्रपाका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौँ अगाडि धर्ना दिएका हुन् ।...