प्राविधिक शिक्षामा लगानी बढाउन सभामुख घिमिरेको आग्रह
झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गरेका छन् । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ...