राजा फर्काउन खोजेको होइन, गरिबको चुलो बाल्ने कुरा छ : दुर्गा प्रसाईँ
धनगढी । व्यवसायी दुर्गा प्रर्साईँले आफ्नो अभियान राजा फर्काउनका लागि नभएको बताएका छन् । बुधबार धनगढीमा आयोजित कार्यक्रममा प्रसाईँले आफूले थालेको अभियानलाई कतिपयले राजा फर्काउने अभियान भनेर टिप्पणी भइरहेको भन्दै...