कर्णालीमा बृहत् सिँचाइ आयोजना निर्माण गरिने
खलङ्गा । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले सरकारले बृहत् सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेको बताएका छन् । जुम्लामा निर्माण हुन थालेको उठिल्ने–ऐरेनी सिँचाइ आयोजनाको आज अनुगमन गर्दै उनले...