डिआइजी लोहनीद्वारा मनाङका मतदान केन्द्रको निरीक्षण
मनाङ । गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिवेश लोहनीले मनाङका अति संवेदनशील मतदान केन्द्रको निरीक्षण गरेका छन् । उनले जिल्लाका अति संवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गरेका हुन् ।...