विद्युत् नियमन आयोगका अध्यक्षलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । अध्यक्ष सिंहले ऊर्जा मन्त्री एवं ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका...