‘संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड आवश्यक’ : सांसद थापा
काठमाडौँ । संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न माग गरिएको छ । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापाले सो माग गरेकी हुन् । बिहीबारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन...