२५ फाल्गुन २०८०, शुक्रबार
दिनानाथ शर्माले भने-विगतका कमजोरी सच्याएर सहकार्य गर्ने नयाँ समझदारी बन्यो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली काँग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन्।...