दाउद इब्राहिमबारे सूचना दिनेलाई २५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा
काठमाडौँ । भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिम र उनका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रुपैयाँ नगद पुरस्कार दिने घोषणा...