एमालेद्वारा सुदूरपश्चिम प्रदेश सभामा खर्च कटौती प्रस्ताव दर्ता
काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलकातर्फबाट प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १(क) अनुसार प्रदेश...