नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको दर्ज्यानी चिन्ह सुशोभन समारोह एक विशेष समारोहबीच सम्पन्न भएको छ। उक्त समारोहमा प्रहरी महानिरीक्षक थापाले...