दरबार हत्या काण्डमा ज्ञानेन्द्रको संलग्नता प्रमाणित गर्न लिङ्देनको चुनौती
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरबार हत्या काण्डमा राजा ज्ञानेन्द्र शाहको संलग्नता भएको प्रमाण पुर्याएर उनीमाथि कारबाही गर्न दलहरुलाई चुनौती दिएका छन् । उदयपुरको बेलका नगरपालिकाको रामपुरमा...