पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय
कञ्चनपुर । थारु जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ । कृष्णपुर नगरपालिका–६ सिंगपुरमा आज बिहान सम्पन्न...