अध्यादेश जारी गर्न थारु कल्याणकारिणी सभाको दबाब, षड्यन्त्र गरिए आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले अध्यादेश ल्याएकामा सार्वजनिक रूपमा विरोध भइरहेका बेला थारु कल्याणकारिणी सभाले भने उक्त अध्यादेश जारी गर्न दबाब दिएको छ । सभाले मंगलबार एक विज्ञप्ति...