नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए विकेट
काठमाडौँ । त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन्। यसअघि करण केसीको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच गर्दा म्याक्स...