हाफ सेञ्चुरी पूरा गरेका भुर्तेल आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हाफ सेञ्चुरी पूरा गरेका भुर्तेल आउट


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।  

किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेललाई आफ्नो तेस्रो विकेटको रूपमा गुमाएको हो।

कुशललाई युएईका जहूर खानले आउट गरेका हुन्। कुशलले हाफ सेञ्चुरी पूरा गरेका छन्। उनी २९ बलमा ५० रन बनाएर पबेलियन फर्केका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस