नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए विकेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए विकेट


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। 

नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन्।

यसअघि करण केसीको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच गर्दा म्याक्स ओड आउट भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस