आज उपाधिका लागि नेपालले पीएनजीसँग खेल्दै, दीपेन्द्रलाई एक हजार रन पूरा गर्ने अवसर
काठमाडौँ। त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२ : ३० बजे सुरु हुनेछ । नेपाल, पीएनजी र...