आफूखुसी पैसा लिएको भन्दै स्वास्थ्य उपचारको शुल्क तोक्न तोसिमा कार्कीको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्वास्थ्य उपचारको शुल्क सरकारले तोक्नुपर्ने माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भनिन्, ‘तरकारीदेखि तेलसम्म, नुनदेखि सुनसम्मको...