तीन सहसचिवको सरुवा तथा नियुक्ति : सम्पत्तिमा शाही, छेन्दु-दिल्लीमा राउत र अधिकारी
काठमाडौँ । सरकारले तीन जना सहसचिवको सरुवा तथा नियुक्ति गरेको छ । शुक्रवार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण नियोगहरू तथा विभागीय प्रमुखको नियुक्ति तथा सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष...