बाख्रा पालनबाट वार्षिक सात लाख आम्दानी गर्दै आले
दमौली । तनहुँको भिमाद नगरपालिका-९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रा पालनमा आबद्ध छिन्। उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छन्। उनले भनिन्, ‘बाख्रा पालन व्यवसायबाट...