सांसद सुवालले भने-तटस्थ बसेर प्रधानमन्त्रीको उम्मेदवार नै ठिक छैन भनेको हुँ
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ता र भागबण्डाको झगडा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावमा आफूले मतदान नै...