ढुवानी व्यवस्था मिलाउन गृह प्रशासनलाई उच्च स्तरीय समितिको निर्देशन
काठमाडौँ । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले अत्यावश्यकीय दैनिक उपभोग्य वस्तुसहित कृषि, उद्योग तथा विकास निर्माणका लागि आवश्यक कच्चा पदार्थको ढुवानी व्यवस्था मिलाउन निर्देशन दिएको हो...