पन्छी तथा पन्छीजन्य वस्तु ढुवानीमा भेटेरिनरी प्रमाणपत्र अनिवार्य गर्न विभागको निर्देशन
काठमाडौँ । पशु सेवा विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्रको व्यवस्था गर्न निर्देशन दिएको छ। बर्डफ्लुको जोखिम नियन्त्रणलाई प्रभावकारी बनाउन विभागले यस्तो व्यवस्था कार्यान्वयन गर्न आग्रह...