रास्वपाले भन्यो-‘रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध रहेको बताएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले...