ट्रम्पद्वारा पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गरेका छन् । उनले मस्कोमा भएको वार्तालाई ‘धेरै राम्रो र फलदायी’ युद्ध...