५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिने : मोदी

अ+ अ-

वाशिङ्गटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५०० अर्ब अमेरिकी डलरको लक्ष्य राखेको बताएका छन्। दुवै देशका टोलीहरूले पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई अन्तिम रूप दिन सँगै काम गर्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भने,“अमेरिकाका जनता ट्रम्पको आदर्श वाक्य ‘समृद्धिका लागि मेगा साझेदारी’ (मगा) बारे सचेत छन् । साथै, भारतका जनता विकसित भारत सन् २०४७ को लक्ष्य तर्फ अघि बढिरहेका छन् ।”

“उहाँले भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न भारत र अमेरिकाले तेल र ग्यास व्यापारलाई बलियो बनाउने बताउनुभयो । जब अमेरिका र भारत मिलेर काम गर्छन्, यसले हाम्रो उद्देश्यहरूलाई नयाँ उचाइ दिन्छ ।”

“हामीले हाम्रो द्विपक्षीय व्यापारलाई सन् २०३० सम्ममा दोब्बरभन्दा बढीमा पुर्‍याउने लक्ष्य पनि राखेका छौँ । हाम्रा टोलीहरूले चाँडै नै पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई अन्तिम रूप दिने काम गर्नेछन् ।”

उनले भारत र अमेरिका संयुक्त विकास, संयुक्त उत्पादन र प्रविधि हस्तान्तरणको दिशामा अगाडि बढिरहेको घोषणा गरे। उनले भारत र अमेरिकाबीचको साझेदारी र सहयोगले राम्रो संसारलाई आकार दिन सक्ने बताए ।

“हामी भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न तेल र ग्यास व्यापारलाई बलियो बनाउनेछौं । ऊर्जा पूर्वाधारमा लगानी बढ्नेछ । आणविक ऊर्जा क्षेत्रमा हामीले साना मोड्युलर रिएक्टरहरूको दिशामा हाम्रो सहयोगलाई गहन बनाउने कुरा गर्‍यो ।”

प्रतिक्रिया दिनुहोस