‘डेंगु महामारीको रूपमा फैलिँदै छ, स्वास्थ्य मन्त्रालयले प्रभावकारी भूमिका नखेलेको आरोप’
काठमाडौँ । सांसद प्रेम सुवालले डेंगु रोकथाममा स्वास्थ्य मन्त्रालयको भूमिका प्रभावकारी नभएको बताएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले डेंगुबाट जनता पीडित भइरहेको बेलामा पनि स्वास्थ्य मन्त्रालयले...