सचिवको टेबुलमा अड्कियो डेंगु परीक्षणमा एकरूपता ल्याउने मन्त्रालयको योजना
काठमाडौँ । डेंगु रोगको प्रकोप व्यापक बन्दै जाँदा सरकारले परीक्षण शुल्कमा एकरूपता ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारी सम्मिलित समिति बनायो । डेंगु परीक्षणका नाममा सरकारी र निजी प्रयोगशालाहरूले पाँच...