दसैँ बिदामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डेंगु परीक्षण नहुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दसैँ बिदामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डेंगु परीक्षण नहुने


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । डेंगुको प्रकोप बढिरहेका बेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दसैँका बेला परीक्षण बन्द गर्ने भएको छ । काठमाडौँ उपत्यकामा डेंगुका संक्रमित ह्वात्तै बढेपनि प्रयोगशालाले प्राथमिकता नदिएको हो । 

आइतबारदेखि  असोज २२ गतेसम्म ल्याब बन्द हुने निमित्त निर्देशक लिली श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । तर कोरोना परीक्षण भने नियमित हुने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस