तटबन्धन नहुँदा ६० हजार नागरिक डुवानको उच्च जोखिममा
राँझा (बाँके) । बाँकेमा राप्ती नदीले भत्काएको तटबन्धन पुनः निर्माण हुन नसक्दा दुई गाउँपालिकाका ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका छन् । राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियामा नदीको कटान...