रोजगारी खोज्ने होइन, सिर्जना गर्ने पुस्ता : विस्तारिँदै गरेको स्टार्टअप अभियानले बदल्दै नेपालको भविष्य
नवप्रवर्तन, जोखिम र अवसरको संयोजनले नेपाली युवालाई रोजगारी सिर्जनातर्फ मोड्दैछ । पाँच उद्यमीका अनुभवले देखाउँछ -नीति, पूँजी र आत्मविश्वास मिले उद्यमशीलता नै नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बन्न सक्छ ।...