१२ बजेदेखि अनिवार्य अवकाश हुँदै गरेका चार डिआइजीको एक वर्ष पदावधि थप
काठमाडौँ। अनिवार्य अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि एक वर्ष थप गरिएको छ। मंगलबार (आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले १२ बजेबाट पदावधि सकिन लागेका डिआइजीहरू कमल...