संसदमा बजेटको बहसमा रास्वपाबाट स्वर्णिमले नेतृत्व गर्ने निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ बजेट सम्बन्ध छलफल र बहसमा संसदभित्र सक्रिय भूमिका निभाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेटसम्बन्धी विषयमा संसदभित्र रास्वपाको नेतृत्व गर्ने...