भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह
काठमाडौँ । भारतका लागि नेपालको राजदूतमा नियुक्त भएका डा. शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् । नयाँ दिल्लीस्थित नेपाली राजदूतावास...