डा. यशोदा रिजालको निलम्बन कार्यान्वयनमा उच्च अदालतले लगायो रोक
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले एक चिकित्सकलाई निलम्बन गर्ने निर्णय तत्काल लागू नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। उपचारसम्बन्धी कागजातमा त्रुटि गरेको अभियोगमा दोषी ठहर भएकी डा. यशोदा रिजाललाई...